पोखरामा बागलुङका ट्राफिक प्रहरी प्रमुख निउरे पुरस्कृत
पाेखरा | असोज ३०, २०८१
पोखरा: नेपाल प्रहरीको ‘६९ औं प्रहरी दिवस’ को अवसरमा पोखरामा प्रहरी नायब निरीक्षक सुमन निउरे पुरस्कृत भएका छन् ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको समारोहकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे नगद तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।
उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत भएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

